Email :- prastakhabar@gmail.com

राजनीति

प्रत्यक्षतर्फको मतपत्र मकवानपुर आइपुग्यो

IMG20221110120229-1668081321.jpg

२४ कार्तिक, हेटौंडा । आगामी मङ्सीर ४ गते हुने प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर जिल्लाको लागी आवश्यक पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र हेटौंडा आइपुगेको छ ।  निर्वाचन आयोगले पठाएको मतपत्र जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा आइपुगेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए...

मनकारी आनन्दराम: किड्नी फेल वाईवालाई घर,कोभिडका विरामीलाई अक्सिजन सहयोग

Ananda-parajuli-1668078047.jpg

२४ कार्तिक,हेटौंडा। आर्थिक समस्या होस या दैनिक गुजार गर्न नसकेर छट्पटाई रहेका नागरिक  हुन वा एक्लो भएर जिवन गुजार गरिरहेका हुन वा शारीरिक अशक्त हुन,जो कोहीको समस्यामा मलम लगाउन पुग्छन आनन्दराम पराजुली।  नेपाली कांग्रेसका युवा नेता समेत रहेका पराजुली सहयोग गर्न कुनै पनि हिचकिचाहट गर्दैनन्। सकेको सहयोग गर्छन भने समस्या बुझ्न आफै घरमा...

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

IMG_20221110_074911-1668045883.jpg

२४, कार्तिक, मनहरी । मेरो नाम रामकृष्ण अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित जनकल्याण कृषि समूहकोे अध्यक्ष हुँ । समुहको संरचनाको बारेमा भन्नुपर्दा ईन्द्रबहादुर बानियाँ दाइले सांसद विकास कोषबाट १० लाख रुपैयाँ हाल्दिनु भएर हामीले भवन बनाको हौं ।  भवनको जगको लागि मनहरी ९ नम्बर वडा कार्यालयले पनि २ लाख दिएको  थियो । यो भवन सबै...

हाम्रो नेपाली पार्टीका उम्मेदवार अर्याल मतदाता भेट्दै

Screenshot_20221110-07330-1668045266.jpg

२४ कार्तिक, हेटौंडा । हाम्रो नेपाली पार्टीका उम्मेदवार किशोर अर्यालले चुनावी अभियान अन्तरगत मतदाता भेटिरहेका छन् ।  मकवानपुरको क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार बनेका अर्यालले हेटौंडाको उत्तरपानी ,कालापानी चौधघरे  लगायतका क्षेत्रमा घरदैलो गरेका छन् ।  अभियान अन्तरगत उनले आफ्नो योजना मतदातालाई जानकारी दिने र उनीहरूको सुझाव लिने...

थ्यांक यु ईन्द्र बानियाँ: तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ

Screenshot_20221110-07155-1668043861.jpg

रामकृष्ण अधिकारी (अध्यक्ष) जनकल्याण कृषि समूह मनहरी–९ रजैया मेरो नाम रामकृष्ण अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित जनकल्याण कृषि समूहकोे अध्यक्ष हुँ । समुहको संरचनाको बारेमा भन्नुपर्दा ईन्द्रबहादुर बानियाँ दाइले सांसद विकास कोषबाट १० लाख रुपैयाँ हाल्दिनु भएर हामीले भवन बनाएका हौं । भवनको जगको लागि मनहरी ९ नम्बर वडा...

एमालेका ६ उम्मेदवार चुनावी अभियानमा व्यस्त

21-1667996547.jpg

२३ कार्तिक, हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवारहरु अहिले चुनावी अभियानमा व्यस्त छन् । एमालेबाट प्रतिनिधीसभाका सदस्यकाे उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, युवा नेता महेश बर्तौला, प्रदेशसभाका उम्मेदवारहरु कमल विष्ठ, एकालाल श्रेष्ठ, बिष्णु प्रसाद ढकाल र लालबहादुर थामा...

गठबन्धनलाई भोट नदिए ५ बर्ष दुःख पाईन्छः मोक्तान

Kumari-Moktan-IndraSaroba-1667995855.jpg

२३ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए जनताले पाँच बर्ष दुःख पाउँने बताएकी छन् । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १, नयाँ गाउँमा बुधबार आयोजित चुनाबी कोणसभामा बोल्दै उहाँले गठबन्धनलाई...

बानियाँ: समस्यामा परेकालाई आर्थिक सहयोग गर्न सधैं अगाडि

Screenshot_20221109-17081-1667993092.jpg

२३ कार्तिक, हेटौंडा । विभिन्न रोग लागेर उपचार गराउन नसकी थलिएकाहरु होस् वा उपचार खर्च तिर्न नसकी अस्पतालको बेडमा अलपत्र परेकाहरु होस्, त्यस्ता असहायलाई आर्थिक सहयोग गर्न कहिलै कन्जुस्याईं नगर्ने मकवानपुरे नेता हुन् ईन्द्रबहादुर बानियाँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ सेवाको लागि राजनीति गरेको भन्छन् र व्यवहारमा पनि...

मकवानपुर प्रदेशसभा १ (ख) को अंक गणितमा गठबन्धनका आनन्दराम अगाडि

GridArt_20221108_22354162-1667987475.jpg

२३ कार्तिक, हेटौंडा । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मकवानपुरका उम्मेदवारहरु चुनावी सभा तथा घरदैलोमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको पक्षमा अडकलवाजि र अंकगणित सुरु भइसकेको छ ।  पार्टीका नेता कार्यकर्ता गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारले पाएको मत संख्यालाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार