Email :- prastakhabar@gmail.com

राजनीति

गठबन्धनले मात्र बुज्छ* गाउँको दुख: मोक्तान

Screenshot_20221112-16393-1668250605.jpg

२६कात्तिक,हेटौंडा। नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ (क)  की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गाउँको दु:ख र संकट गठबन्धनले मात्रै बुझ्ने बताएकि छिन्। शनिबार थाहा नगरपालिका वडा नम्बर ७ को बिभिम्न टोलमा भएको घरदैलो कार्यक्रममा मतदाताहरुलाई आफु गठबन्धनका सबै पार्टीको साझा उम्मेद्वार...

विपन्न र गरिब विद्यार्थीको सारथी आनन्दराम पराजुली

Screenshot_20221111-20211-1668249692.jpg

२६ कार्तिक,हेटौंडा। वृद्धा,युवायुवतीको मन जित्न सफल आनन्दराम पराजुली विद्यार्थीका सारथी पनि हुन भन्दा फरक नपर्ला,कोभिडका समयमा घरघर पुगेर खाद्यान्न र अक्सिजन सिलिन्डर सहयोग गरेका आनन्दराम पराजुलीले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पनि मन जित्न सफल भएका छन्।उनले चकलेट र लालिपप दिएर मन जितेका होइन,पढ्न रहर भएर पनि अर्थिक अवस्था...

मकवानपुरको शैक्षिक उन्नयनमा टेवा दिंदै बानियाँ

cover-education-file-phot-1668249058.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरे राजनीतिज्ञ तथा समाजसेवी ईन्द्रबहादुर बानियाँले राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाइरहेका छन् । हाल नेपाली कांग्रेस बागमती प्रदेश सभापति रहेका बानियाँ जनताको सेवाको लागि नै राजनीति गरेको बताउँछन् । विपन्न, निमुखा र असहाय जनताका दुःख देख्न नसक्ने बानियाँ उनीहरुको आधारभूत आवश्यकता पूरा गर्न व्यक्तिगत...

थ्यांक यु ईन्द्र बानियाँ: तपाईको सहयोगले जिउने हौसला र साहस बढेको छ

Screenshot_20221112-07102-1668216510.jpg

मेरो नाम ईन्द्रबहादुर बस्नेत हो । मेरो घर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मा पर्छ । म अहिले अटो चलाएर दैनिक जीवनयापन गरिरहेको छु । मसहित परिवारमा ४ जना सदस्य छौँ । परिवारका सबै सदस्यको पालनपोषण मैले नै गरिरहेको छु ।  २०७४ सालमा मैले चलाएको ट्रक दुर्घटना हुँदा म घाइते भएँ । बिएण्डबी हस्पिटलमा करिब ६–७ महिना उपचारका क्रममा...

१५ बर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

saff-u-15-1200x800-1668212453.jpg

२६ कार्तिक, हेटौंडा । नेपालले बंगलादेशमा आयोजना भएको १५ बर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै...

मतदाताको आवश्यकता मेरो प्राथमिकता: आनन्दराम

Ananda-ram-1668181539.jpg

२५ कार्तिक,हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) का उम्मेदवार आनन्दराम पराजुलीले मतदाताको आधारभूत आवश्यकता आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।  लोकतान्त्रिक बाम गठबन्धनले हेटौंडा–१२ घिसिङ टोल र १३ को बनस्पतीमा शुक्रबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै पराजुलीले मतदाताको...

बर्षौ सरकारमा बसेर काम नगर्नेलाई किन भोट?: डिना

Dina-1668171985.jpg

२५ कार्तिक, हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनकी मकवानपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले पटक पटक सरकारमा गएर पनि केही नगर्नेलाई भोट दिन नहुने बताएकी छन् । शुक्रबार हेटौंडा–१२ को घिसिङ टोल र १३ को वनस्पती चोकमा लोकतान्त्रिक बाम गठबन्धनको आयोजनामा भएको चुनावीसभा र घरदैलोमा बोल्दै...

फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः आयुक्त थपलिया

1608880036-1667736319-166-1668170962.jpg

२५ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।  आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन...

धन्यवाद आनन्दराम:जो कोभिडमा अक्सिजन सिलिन्डर र खाद्यान्न बेकेर घर घर पुगे

Ananda-help-1668164572.jpg

२५ कार्तिक, हेटौंडा । आनन्दराम पराजुली कांग्रेस युवा नेताका साथै मनकारी समेत रहेका छन् । अप्ठेरो परिस्थिति होस या सहज स्थिति होस घुलमिल हुन कुनै हिच्किचाहट गर्दैनन् । उनले गरेका उदाहरणीय काम थुप्रै छन ।  उनको बिशेषताकै कारण हेटौंडा १८ की सानुकान्छी रुम्बाले नयाँ घर पाइन् भने हेटौंडा–१८ का आइते सिंह वाइवाले पनि नयाँ घर पाए । त्यसैगरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार