१३ असोज, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका ५ जना केन्द्रीय नेताले राजिनामा दिएका छन् । राजीनामा दिनेमा युवा संघ स्थायी कमिटी सदस्य राकेशराज गिरि, नरेश साह तुरहा, निवेशकुमार, केन्द्रीय सदस्य बिरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् । उनीहरुले संघका केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै राजिनामा दिएका हुन् ।...
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता सार्वजनिक गरिएको हो । ६४ जिल्लामा अधिवेशन भईरहँदा क्रियाशिल सदस्यता विवादका कारण १३ जिल्ला अधिवेशन रोकिएको छ । अब पर्सा, बारा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी छ । यसलाई...
१३ असोज, हेटौंडा । परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिएका थिए । कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग...
१२ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म एक करोड ३१ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ९० मात्रा खोप लगाएसँगै मंगलबारसम्म खोप लगाउनेको सङ्ख्या १ करोड ३१ लाख ६६ हजार ५ सय ९८ जना पुगेको मन्त्रालयले जनाएको छ । खोप लगाउनेमध्ये ६२ लाख पाँच हजार सात सय ७०...
१२ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी छन् । सरकारको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले...
११ असोज, हेटौंडा । बागमती प्रदेशलाई देशकै पहीलो साक्षर प्रदेशको रुपमा सोमबार घोषणा गरिएको छ । सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षरता प्रदेश घोषणा गरेकी हुन् । उक्त अवसरमा मुख्यमन्त्री शाक्यले साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ सार्वजानिक गरेकी थिइन्...
११ असोज, हेटौंडा । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटीको बैठक नेताहरूको व्यस्तताका कारण अनिश्चित बनेको छ । हिजो आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमतिका बारेमा केही नेताहरूले प्रश्न उठाएपछि छलफलका लागि आज स्थायी कमिटी बैठक बस्ने नेताहरूले बताएका थिए । एमाले पार्टी कार्यालय...
११ असोज, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको शनिबार सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको छ । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा नगर कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित नगर सभापति उत्सब इटेनी, उपसभापति रामकृष्ण कोइराला, डोल्मा...
१० असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव समेत रहेका नेता घनश्याम भुसालले तीन बुँदे फरक मत राखेका छन् । आइतबार अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि भुसालले मौखिक रुपमा आफ्नो ३ बुँदे फरक मत दर्ज गराएका हुन् । भुसालले जवजबारे प्रतिवेदन अस्पष्ट भएको, संसद...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












