Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधि सभा विघटन सर्बोच्चद्वारा बदर, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी

IMG_20210712_133601-1626076305.jpg

२८ असार, हेटौंडा । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गर्ने फैसला गरेको छ । सर्वोच्चको संवैधानिक इजलाशले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवासहितको पक्षमा फैसला सुनाउँदै संसदलाई फेरि ब्युँताएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचै न्यायाधीशको एक मत...

एमालेको आज स्थायी, भोली केन्द्रीय कमिटीको बैठक बस्ने

MazM2ZRuL9RY3jC9b3Mj-1626061803.jpg

२८ असार, हेटौंडा । सत्तारूढ दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । हिजो आइतबार पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदनका लागि आज बैठक बस्ने भएको हो । एमाले नेता शेरबहादुर तामाङका अनुसार हिजोको सहमति र आगामी रणनीतिका बारेमा अहिले पनि नेताहरूबीच अनौपचारिक छलफल भइरहेको र साँझ ५ बजे बैठकमा...

सर्वोच्चमा बुझाइएको २३ सांसदको हस्ताक्षर कायमैः नेपाल

madhav-kumar-nepal-156888-1626060961.jpg

२८ असार, हेटौंडा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् ।  सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै नेता नेपालले विवाद समाधान कार्यदलमा भएको १० बुँदे सहमतिको गलत व्याख्या गर्न खोजिएको भन्दै सर्वोच्चमा बुझाइएको हस्ताक्षर कायमै रहेको...

विघठित संसदविरुद्धको मुद्दाको फैसला आज आउने सम्भावना

5e9e35ab35ca0_5e466c6b1e0-1626059411.jpg

२८ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफासिरमा राष्ट्रपति विद्या भण्डारीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दाको फैसला आज आउने सम्भावना रहेको छ । गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आजका लागी तोकिएको थियो । प्रतिनिधि सभाको मुद्दा माथीको बहस गत सोमबार सकिएसँगै सर्वोच्च अदालतले यो मुद्दालाई...

नेकपा एमालेको विवाद समाधान कार्यदलमा १० बुँदे सहमति

oli-nepal-team-1625537061-1626030615.jpg

२८ असार, हेटौंडा । नेकपा एमाले भित्रको अन्तरकलह मिलाउने जिम्मा पाएको कार्यदलले पार्टी भित्रको एकता कायम गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति जुटाएको छ । एक हप्ता देखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टीको एकता कायम गर्न २०७५ जेठ २ गतेको केन्द्रिय समिति कायम रहने मुख्य सहमतिको प्रस्ताव गरेको हो ।  यसको साथै सर्वोच्च अदालतले नेकपा...

बागमती प्रदेशको बजेट बहुमत*ले पारित

Hunchha-1626014655.jpg

२७ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । बागमती प्रदेशसभामा आइतबार विनियोजन विधेयकमाथिको छलफल सकिएपछि बजेट पारित भएको हो । बजेटमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकिशल साझा पार्टी र नेमकिपाका सांसदले राखेको खर्च कटौति प्रस्ताव बहुमतले अस्विकृत भएको छ भने...

बागमती प्रदेशसभा बैठक प्रतिपक्षद्वारा बहिस्कार

Khaali-Kursi-1626014215.jpg

२७ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेका छन् ।  विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा विद्युत आपूर्ति अवरुद्ध भएपछि प्रतिपक्षी दलले सोमबार विनियोजन विधेयकमाथिको छलफल अघि बढाउन सभामुख सानुकुमार श्रेष्ठसंग आग्रह गरेका थिए । ‘यस्तो अव्यवस्थित ढंगले संसद नचलाउँ, भोली...

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

blow_of_conch_4_m2xh9kmd6-1626008692.jpg

२७ असार, हेटौंडा । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियू, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी...

राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउँनुपर्छः गौतम

bamdev-media1610711763-1626004864.jpg

२७ असार, हेटौंडा । नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न पाउँनुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । उनले प्रतिनिधि सभा र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार