Email :- prastakhabar@gmail.com

राजनीति

प्रचण्डलाई नेकपा संसदीय दलको नेतामा प्रस्ताव

20201221_171638-1608550381.png

६ पुस, हेटौँडा ।  नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने प्रस्ताव गरेको छ । ओलीले संसद विघटन गरेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको नेकपाका नेता देव गुरुङले बताए ।  सोमबार प्रचण्ड-नेपाल पक्षधरका संसद बिच बानेश्वरमा भएको भेलापछि नेता...

चारैतिरबाट घेराबन्दी गरेर काम गर्न दिईएनः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठ सहित)

Sarbadaliya_meeting-1536x-1608549969.jpg

६ पुस, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राखेर काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनमत अनुसार सरकारलाई काम गर्न नदिएर घेराबन्दी गर्न थालिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका हुन् । २०७४...

टिकटक बनाउन पुलमा झुण्डिदा खसेर घाइते भएका युवकको मृत्यु

20201220_070920-1608528790.jpg

६पुस,हेटौँडा ।  दाङमा टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका एक युवा लडेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ।  शनिबार दिउँसो दाङको दंगिशरण गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा मृत्यु भएको हो।उनको उपचारको क्रममा...

कांग्रेसले बोलायो सर्वदलिय बैठक

20201221_093302-1608522750.jpg

७ पुस,हेटौँडा । नेपाली कांग्रेसले आज सर्वदलिय बैठकको आवहान गरेको छ। ओलीले संघिय संसद विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको कांग्रेसले जनाएको छ।  सोमबार (आज) दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक आवहान गरेको बुझिएको छ  पार्टी सभापति देउवाले सरकारविरुद्ध कस्तो रणनीति बनाउने,...

नेकपाका दुवै पक्षबाट आफू निकट सांसदहरुको बैठक बोलाइयो

5e84ba3c85306_prachanda_a-1608522334.png

६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग-अलग बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् । ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी...

संसद विघटनविरुद्ध संयुक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय

nepalicongress-1596940066-1608514555.jpg

६ पुस, हेटौडा । प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको संसद विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेकपाका वरिष्ठ नेता माधव नेपालसमेतको पहलमा कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको तीन दलका नेताहरुको बैठकले ओलीले...

ओलीले संबैधानिक 'कु' गरेको विरोधमा नेकपा निकट युवाको हेटौँडामा प्रदर्शन

20201220_183706-1608468983.jpg

५ पुस, हेटौँडा ।  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि संबैधानिक 'कु ' गरेको विरोधमा सत्तारुढ दल नेकपा निकट युवाले मकवानपुरको हेटौंडामा  प्रदर्शन गरेका छन् ।   पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद विघटन गरि संबैधानिक कु गरेकोले विरोध कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु मकवानपुरका पुर्व...

संवैधानिक निकायमा सिफारिस भएकाहरुको संसदीय सुनुवाई नहुने 

sansad_z6oNaxMMln-1608468637.jpg

५ पुस, हेटौंडा । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई नहुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि संसदीय सुनुवाई विशेष समिति अस्वित्व विहिन बनेकाले सुनुवाई नहुने भएको हो ।  सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय सुनुवाईका लागि संसद सचिवालयमा आयुक्तहरुको नाम सिफरिस...

प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेः नेपाली कांगेस

nepalicongress-1596940066-1608467870.jpg

५ पुस, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ ।  आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै भत्र्सना गरेको छ ।  बैठक पछि पत्रकारहरुसँग संक्षीप्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार