६ असार, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिका जलुके र खोलाखर्कका बालबालिका बालुवा चालेर कपिकलमको जोहो गर्ने गरेका छन् ।
बालबालिकाहरु बिदाको दिन नियमित रुपमा बालुवा चाल्न जलुके र खोलाखर्कको सिमानामा रहेको खोलामा आउने गरेका हुन् । छ्याङ्दुङमा रहेको कमला मावि र जलुकेमा रहेको साङ्गे छयोलिङ आधारभुत विद्यालयका १५ देखि २० जना विद्यार्थीहरु यसरी बालुवा चाल्न आउने गरेको स्थानीय एक बृद्धले बताए । ‘बालुवा चालेर कमाएको पैसाले कपिकलम किन्ने गरेका छौं ।’–स्थानीय क्षितिज लामाले भने ।
आफुहरु समूह बनाएर बालुवा चाल्ने गरेको र एक बोराको ३० रुपैँया कमाउने गरेको कमला माविमा कक्षा २ मा अध्ययनरत प्रदिप योञ्जनले बताए । दिनमा ४ देखि ५ बोरा बालुवा चाल्ने गरेको उनीहरुको भनाई छ । घरायसी आर्थिक अवस्था कमजोर भएकाले यस क्षेत्रका केही बालबालिका विद्यालय नगई बालुवा चाल्ने काममा आउने गरेको स्थानीयको भनाई छ ।
खोलखर्क पुगेका जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले विद्यालय नगई बालुवा चालिरहेका बालबालिकालाई विद्यालय जान सुझाव दिएका थिए । स्थानीय अगुवाहरुलाई बालबालिकालाई अध्ययनमा लगाउन थापाले आग्रह गरे । तामाङ, मगर र गुरुङ समुदायको बसोबास रहेको यस क्षेत्रमा धेरै बालबालिका विद्यालय नगई घरायसी काम, खेतिपाति र मजदुरीमा जाने एक विद्यालयका शिक्षकले बताए ।
बालबालिकाका नाममा ‘डलर खेति’ गर्ने संघसंस्था दुगर्ममा पुग्ने नगरेको ति शिक्षकको गुनासो छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



