Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चट्याङबाट महिला घाइते, १२ खसी मरे

Lightning-1470147127.jpg

१८ साउन, हेटौँडा । पश्चिमी मकवानपुरको खैराङमा मंगलबार साँझ चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । चट्याङबाट १२ खसी मरेका छन् । खसीबाख्रा चराएर घर फर्कदै गरेकी खैराङ–९ दाउरेकी ५० बर्षिया दिलकुमारी थिङ घाइते भएकी छन् । घर नजिकै चट्याङ लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानीय राजकुमार मल्लले बताए ।...

संघीय गठबन्धनसँग ३ बुँदे सहमति

१८ साउन, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धनबीच मंगलबार ३ वुँदे सहमति भएको छ । सिंहदरवारमा बसेको बैठकमा दुई पक्षबीच सहमति भएको हो  । सहमति भए पनि तत्काल मोर्चा सरकारमा नजाने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । के छ सहमतिमा ? १) आन्दोलनका क्रममा भएका घाइतेहरुको निःशुल्क उपचार सोही क्रममा...

प्रधानमन्त्रीका एक्ला उम्मेदवार दाहालले प्रक्रिया झेल्नुपर्ने

Prachanda-1470127953.jpg

१८ साउन, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ब्यवस्थापिका संसदमा प्रधानमन्त्रीको उमेद्वारी दर्ता गरेका छन् । नयाँ प्रधानमन्त्रीका लागि मंगलबार सिंहदरवारमा उनले आफ्नो उमेद्वारी दर्ता गरेका हुन् । उनको प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रस्तावक र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा,...

मकवानपुरे मन्त्री बनाउन दवाव तिब्र

Mantri-Banne-line-Maa-1470124956.jpg

१८ साउन, हेटौँडा । मकवानपुरे सांसदलाई मन्त्री बनाउन अहिले जिल्ला तहबाट दवाव तिब्र पारिएको छ । चर्चामा रहेकामध्ये दुईलाई मन्त्री बनाउन जिल्ला तहबाट पार्टीको केन्द्रिय तहमा दवाव तिब्र पारिएको हो ।  मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ र सांसद रामनारायण विडारीलाई मन्त्री बनाउन जिल्ला तहका...

चितुवाको छाला र हड्डीसहित पक्राउ

Leopard's-Skin-1470059912.jpg

१७ साउन, हेटौँडा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी–२ का ४२ बर्षिय सोनाम थिङ र ४८ बर्षिय नेमा दोर्ज लुङ्वा रहेका छन् । केन्द्रिय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले हेटौँडा–२५ दोभानचौरबाट उनीहरुलाई ७ फिट लम्बाईको चितुवाको छाला एक थान र हड्डी ४ सय...

दुःख दिन खोजेको भन्दै पुर्नसंरचनाको विरोध

Gyapanpatra-VDC-1470048466.jpg

हेटौँडा, १७ साउन । जनतालाई दुःख दिने गरी स्थानीय निकायको पुर्नसंरचना गरेको भन्दै मकवानपुरका दुई गाविसका स्थानीयले यसको विरोध गरेका छन् । सुकौरा र आमभञ्ज्याङ गाविसका स्थानीयले सुख दिने भन्दै ल्याएको पुर्नसंरचनाको नक्सांकन दुःख दिने खालको भन्दै विरोध गरेका हुन् । सुकौराका राजनैतिक दल र आमभञ्ज्याङका संचारकर्मीको नेतृत्वमा गएको टोलीले...

११ न्यायाधीशद्वारा शपथ

Sapath-1470044741.jpg

१७ साउन, काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त ११ जना न्यायाधीशले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा  सोमबार उनीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति बिद्या भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद...

एक घण्टामै स्तनपान गराए शिशु मृत्युदर घट्ने

Breast-Feeding-1470042993.jpg

१७ साउन, हेटौँडा । शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराए शिशु मृत्युदरमा रोकथाम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मीहरुले यस्तो जानकारी दिएका हुन् ।  कार्यालयकी पव्लिक हेल्थ नर्स मिलन घिमिरेले शिशु...

दुर्घटना अपडेट : मृत्यु भएका ७ को सनाखत

Accident-Manahari-1469974565.jpg

१६ साउन, हेटौँडा । मकवानपुरको मनहरी–३ रमनटारमा आइतबार विहान करिव १ बजेतिर भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका दुई पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा उदयपुर त्रियुगा–१० का २५ बर्षिय विनोद चौधरी, १० मणिरत्न चौधरी,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार