Email :- prastakhabar@gmail.com

राजनीति

हेटौँडामा छठ मनाईयो

6at1-1509021503.jpg

९ कार्तिक, हेटौँडा । मकवानपुरको हेटौंडामा पवित्रता र निष्ठाको पर्व छठ भब्य रुपमा मनाईएको छ । हेटौंडाको राप्ति तटमा आयोजना भएको छट पर्वमा करीब ५० हजार दर्शनार्थीको सहभागिता रहेको थियो ।  हेटौँडा नगरपालिकाका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं छठ पूजा समारोह समिति मकवानपुरका संयोजक सुशिलप्रसाद सेनुरिया बानियाँको अध्यक्षतामा...

निर्वाचन सुनिश्चित गर्न सरकारमा : थापा

Kamal-Thapa-1508843850.jpg

७ कार्तिक, हेटौँडा । उपप्रधान तथा उर्जामन्त्री कमल थापाले आफ्नो पार्टी आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुनिश्चित गर्न सरकारमा गएको दावि गरेका छन् । राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा गरेको स्वागत कार्यक्रममा बोल्दै थापाले निर्वाचन सुनिश्चित गर्न मात्रै आफुहरु सरकारमा गएको दावि गरे । सत्तारुद दल नेकपा माओवादी प्रतिपक्षी दल...

मकवानपुर–१ मा थापा उठाउने निर्णय

Kamal-Thapa-1508756702.jpg

६ कार्तिक, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभामा उम्मेदवार बनाउने भएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने क्रममा राप्रपाले थापालाई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । राप्रपाले अध्यक्ष थापासहित प्रत्यक्षतर्फका ५...

पहिलो चरणको उम्मेदवारी दर्ता आज

Election1-1508632292.jpg

५ कार्तिक, हेटौँडा । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गर्ने...

किन आएनन् प्रमुख महत नेपाल सम्वतको कार्यक्रममा ?

Mahat-1508500662.jpg

३ कार्तिक, हेटौँडा । हेटौँडामा शुक्रबार भएको नेपाल सम्वतको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत अनुपस्थित भएपछि यसबारे चर्चा परिचर्चा शुरु भएको छ ।  महतले मादक पदार्थ सेवन गरी सिंचाई टोलका महिलाहरुमाथि गालिगलौज गरेको चर्चा चलिरहेका बेला शुक्रबारको कार्यक्रममा उनी अनुपस्थित भएपछि चर्चा परिचर्चा चलेको हो...

प्रहरीको संचारकर्मीलाई शुभकामना

Police-1508332221.jpg

१ कार्तिक, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुभदिपावली, छठ, नेपाल सम्बतको अवसरमा आज शुभकामना आदानप्रदान गरेको छ । प्रहरीले मकवानपुरका संचारकर्मीहरुसँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा विगतमा भन्दा यो बर्ष चाडपर्वमा हुने अपराध घटेको भन्दै यसमा प्रहरी र नागरिकको सहकार्यले मात्रै सम्भव भएको जानकारी...

यस्तो छ कमल थापाको पदभार ग्रहण

KT1-1508321215.jpg

१ कार्तिक, हेटौँडा । नव नियुक्त उर्जामन्त्री कमल थापाले बुधबार मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन् । तस्विरमा यस्तो छ पदभार ।...

प्रधानमन्त्री देउवाद्वारा मन्त्रीपरिषदमा हेरफेर, माओवादीका मन्त्रीहरु विना विभागीय बनाइए 

Duba-1508245863.jpg

३१ असोज, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई विना विभागीय बनाएका छन् । सरकारबाट बाहिरिन गरेको आग्रह माओवादीले अस्वीकार गरेपछि प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी मुक्त गर्दै राप्रपाका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी दिएको प्रधानमन्त्रीको निजी...

कांग्रेसमा लोकतान्त्रिक फोरम मिसियो

Nccc-1508140093.jpg

३० असोज, काठमाडौं । नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा मिसिएको छ ।   दुई दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएको हो । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई एकिकरणपछि कांग्रेसको उपसभापति वा महामन्त्रीमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार