२३ कार्तिक, अछाम । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीम रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गृहजिल्ला अछामको साँफेबगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफुलाई हार्ने डर नभएको दावी गर्दै कार्यकर्ताको भावनाको कदर...
२३ कार्तिक, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार तीनवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले मंगलबार प्रदेश १ मा परशुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । सोही...
२३ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात ब्यवस्था कार्यालय सुर्खेतको अनुगमन गरेका छन् । सो क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिने क्रममा देखिएका समस्या र समाधानको उपायबारे छलफल समेत गरेका छन् । मुख्यमन्त्री शाहीसँग सेवाग्राहीहरूले अनुसूचि फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत...
२३ कार्तिक, काठमाडौं । सरकारले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख फेरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार यी तीन प्रदेशमा प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई...
२३ कार्तिक, हेटौंडा । मकवानपुरमा राप्रपाका जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरगढी र इन्द्रसरोवरका विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा जिल्ला सदस्य इन्द्रसरोवर–२ का हरिकृष्ण सापकोटाका साथै मकवानपुरगढी–७ का मदन लामा,...
२३ कार्तिक, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-११ बाघथलीमा लरीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१२ का २० बर्षीय सुशान्त पुडासैनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । ना७ख ८८१ नम्बरको लरीले बागमती प्रदेश०३-००४ प...
२३ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत रहने गरी समन्वय...
२२ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत हासिल गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मूख्यमन्त्री पाण्डेले विश्वासको मत हासिल गरेका हुन् । विश्वासको मतका लागि ५५ मत आवश्यक पर्नेमा प्रदेशसभामा भएको मत विभाजनमा पाण्डेले ५९ मत प्राप्त गरेका छन् भने विपक्षमा ४३ मत प्राप्त खसेको छ ।...
२२ कार्तिक, हेटौंडा । करेन्ट लागेर मकवानपुरका एक विद्यार्थी नेताको निधन भएको छ । मत्यु हुनेमा हेटौंडा-१७ का २८ बर्षीय गिरिजा अधिकारी रहेका छन् । गाउँमा सडक विस्तारको क्रममा विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...





















-1792888897.jpg)




