Email :- prastakhabar@gmail.com

राजनीति

मूख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

Rajendra1-1636337061.jpg

२२ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा मूख्यमन्त्री पाण्डेले विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा सचिवालयले दिउँसो ३ बजे बैठक बोलाएको छ । कार्तिक ११ गते पथ तथा गोपनीयताको सपथग्रहण गरेका पाण्डेले विश्वासको मत लिन कार्तिक १४ गते नै...

छठलगत्तै कांग्रेसको बाँकी १३ जिल्लामा वडा अधिवेशन हुने

congress-1-1636287882.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने भएको छ ।  गत भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश–२ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन सुरू नै गर्न सकेको छैन । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा...

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

Accdunt-1636287520.jpg

२१ कार्तिक, हेटौंडा । सल्यानमा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा १८ जना घाइते छन् ।  गम्भीर अवस्थामा रहेका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पुर्याइएको छ भने केहीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  दुर्घटनमा परि मृत्यु भएका छत्रेश्वरी गाउँपालिका वडा नम्बर २...

कोरोनाबाट थप १३९ जना संक्रमित, एकजनाको मृत्यु

34834_7ec976194312a12_1_t-1636208905.jpg

२० कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार १३४ जनाको नमूनाको पिसिआर परीक्षण गर्दा १२८ र एक हजार ७९८ जनाको नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जना कोरोना संक्रमित थपिएका हुन् । यो अवधिमा कोरोना भाइरसबाट संक्रमित भएका एकजनाको मृत्यु भएको छ भने ३९६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा...

कांग्रेस हेटौंडा-१६ ले गर्यो विरामीलाई आर्थिक सहयोग

Screenshot_20211106-12265-1636182166.jpg

२० कार्तिक, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा वडा नम्बर १६ इकाई समितिले वडाका एक विरामीलाई आर्थिक सहयोग गरेको छ । हेटौंडा-१६ का अनन्त खतिवडाका छोरा रोहन खतिवडा एपाल्स्टिक एनिमिया भई पाटन अस्पतालमा उपचाररत रहेकोमा उपचारमा केही मद्धत पुगोस् भन्ने उद्धेश्यले वडा इकाईले एक लाख ८ हजार रूपैयाँ सहयोग गरेको हो । पार्टीको तर्फबाट हेटौंडा-१६ का...

नेपाल संवत मौलिक राष्ट्रिय संवत: राष्ट्रपति

biddhya-bhandari6_UwlO0lo-1636091014.jpg

१९ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत नेपालीको मौलिक राष्ट्रिय संवत भएको बताएकी छिन् । नेपाल संवत ११४२ को अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले नेपाल संवत नेपालीको मौलिक राष्ट्रिय संवत भएको बताएकी हुन् । लिच्छविराजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी...

प्रधानमन्त्री देउवाबाट नेपाल संवतको शुभकामना

1582717658deuba-1636090470.jpg

१९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको ११४२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेपाल संवतको अवसरमा शुभकामना सन्देश दिँदै  गर्दै प्रधानमन्त्री देउवाले यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप...

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ

Jhalanath-1636076632.jpg

१९ कार्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा झलनाथ खनाल चयन भएका छन् ।  केन्द्रीय सचिवालय बैठकले खनालको नेतृत्वमा ११ सदस्यीय विदेश विभाग गठन हो । विभागको उपप्रमुखमा प्रमेश हमाल र सदस्यहरूमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ...

केपी ओली गफाडी, एमाले गफाडीहरूको जमात: नेपाल

Screenshot_20211104-16151-1636022117.jpg

१८ कार्तिक, भक्तपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी भएको बताएका छन् । नेकपा एकीकृत समाजवादी मध्यपुर थिमि नगर र कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी ओली गफाडी भएको बताएका हुन् । उनले ओली काम कम गफ बढी गर्ने व्यक्ति भएको भन्दै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार