Email :- prastakhabar@gmail.com

राजनीति

विवेकशील साझाको विधान संशोधनलाई निर्वाचन आयोगद्वारा बैधता

निर्वाचन_-1636013360.jpg

१८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको नयाँ विधान र केन्द्रीय समिति हेरफेर भएको विवरण अद्यावधिक गरेको छ ।  आयोगको १७ गतेको निर्णयले पार्टीको विधान ‘विवेकशील साझा पार्टीको विधान २०७८’ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण राजनीतिक दलसम्बन्धी ऐनअनुसार अद्यावधिक गरेको हो ।  गत कार्तिक ११ गते अध्यक्ष रवीन्द्र...

प्रधानमन्त्री देउवा नेपाल फर्किए

unnamed-(3)-1636008567.jpg

१८ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । कार्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप-२६) मा भाग लिई प्रधानमन्त्री देउवा आज स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री नेतृत्वको टोली...

बाराबाट पटाका र गाँजासहित ६ जना पक्राउ

DSCN8419-scaled-1635991970.jpg

१८ कार्तिक, बारा । बिस्फोटक पदार्थ पटाका र गाँजासहित ६ जनालाई पक्राउ परेका छन्। प्रहरीले पटाकासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षका बुद्ध लोप्चन, २५ वर्षका राजकुमार लोप्चन र २५ वर्षका बुद्ध लोप्चनलाई पक्राउ गरेको हो। भारतबाट शंकास्पद रूपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकल रोकी चेकजाँच गर्ने...

नेता बानियाँद्वारा ४ सय घरपरिवारलाई खाद्यान्न वितरण

Screenshot_20211103-18563-1635945254.jpg

१७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले बुधबार मकवानपुर गढी गाउँपालिका ८ बुढीचौरका ४ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन् । कांग्रेस मकवानपुर गढी गाउँपालिका ८ का वडा सभापति बेदनाथ न्यौपानेको सभाध्यक्ष तथा नेता बानियाँको प्रमूख आथित्यतामा शुभदिपावली, छठ,...

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

Jiban-Bahadur-Shahi-1635903008.jpg

१७ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शाहीलाई हिजो मंगलबार साँझ प्रमुख गोबिन्दप्रसाद कलौनीलेसपथ गराएका हुन् । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए पछि प्रदेश प्रमुख कलौनीले सोमबार मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि...

कैलाश गाउँपालिकामा विभिन्न पार्टीबाट ४ सय २१ कांग्रेसमा प्रवेश

Kailash-1635860083.jpg

१६ कार्तिक, हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  कैलाश गाउँपालिकाले मंगलबार गरेको शुभदिपाली, छठ, नेपाल सम्वत् तथा ल्होसार पर्वको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका कैलाश गाउँपालिका ईन्चार्ज अमृत...

प्रेस चौतारी नेपाल मकवानपुरको चियापान तथा शुभकामना आदानप्रदान

Screenshot_20211102-17325-1635853858.jpg

१६ कार्तिक, हेटौंडा। प्रेस चौतारी नेपाल मकवानपुरले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।  प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व...

कांग्रेसको भीमफेदी र मकवानपुरगढीमा चियापान कार्यक्रम सम्पन्न

Screenshot_20211102-16352-1635850980.jpg

१६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस भीमफेदी गाउँपालिकनको आयोजनामा भीमफेदीमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको छ ।  कांग्रेस भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठको सभाध्यक्षता, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता, बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको...

कर्णाली प्रदेश सरकार गठनका लागि आज साँझसम्मको समय 

Karnali_CM_office-1635829885.jpg

१६ कार्तिक, हेटौंडा । कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री दाबी गर्नआह्वान गरेका छन् । हिजो सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार