Email :- prastakhabar@gmail.com

विकास

भुकम्पमा घर भत्किएका लालपुर्जाविहिनले अनुदान पाउने

Gadhi-2-Head-1555922870.jpg

९ बैशाख, हेटौँडा । भुकम्पमा घर भत्किएका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) विहिनहरुले पनि नयाँ घर बनाउनका लागि अनुदान पाएका छन् ।  प्राविधिकको निरिक्षणबाट लाभग्राही सूचिमा परेर पनि लालपुर्जा नहुँदा सम्झौता गर्नबाट बन्चितहरुले अब सम्झौता गरेर नयाँ घर बनाउन पाउने भएका छन् । मकवानपुरगढी गाउँपालिका २ वडा कार्यालयले यस्तो समस्यामा रहेका...

नेता बानियाँद्वारा झोलुंगे पुलको शिलान्यास

Raksirang-1552920569.jpg

४ चैत, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले राक्सिराङमा झोलुंगे पुलको शिलान्यास गरेका छन् । नेता बानियाँले राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चैतपुर र सरिखेत जोड्ने झोलुंगे पुलको शिलान्यास हुने भएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, गाउँपालिका अध्यक्ष...

मकवानपुरगढीमा सडकको काममा स्थानीयको श्रमदान

Shramdaan1-1551442043.jpg

१७ फागुन, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा सडकको काममा स्थानीयले श्रमदान गरेका छन् । वडा नम्बर २ को बाँध अस्थानी धरमपानी सडकमा स्थानीय शुक्रबार श्रमदान गरेका हुन् ।  श्रमदानमा वडा अध्यक्ष बखानसिं पाख्रिन, वडा सदस्य रामप्रसाद पुडासैनी, उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर अस्थानी, कोषाध्यक्ष रामबहादुर अस्थानी, सचिव...

खैराङमा पहिलो पटक मोटर पुगेपछि खुशीयाली

sadak-1550933501.jpg

११ फागुन, हेटौँडा । मकवानपुरको खैराङमा पहिलो पटक मोटर पुगेपछि स्थानीयले खुशीयाली मनाएका छन् । राक्सिराङ गाउँपालिका ९ स्थित डन्टार–काङ्सिराङ–लोजा–झिरुवास सडक खण्डको काङ्सिराङसम्म सडक निर्माण भएपछि पहिलो पटक मोटर गाउँ पुगेको हो । गाउँपालिकाको वडा नम्बर ९ स्थित डन्टारबाट काङ्सिराङसम्म मोटर बाटो पु¥याइएको छ । सडकको उद्घाटन गर्दै...

१६/१६ मिटरको निर्णय स्वागत योग्य : कटुवाल

Hetauda-1550674840.jpg

८ फागुन, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं हेटौँडा बसोबास संरक्षण मूल समितिका अध्यक्ष कृष्ण कटुवालले प्रदेश सरकारले हेटौंडा बजारको सडक १६/१६ मिटर कायम गर्ने भनि गरेको निर्णयलाई स्वागतयोग्य भनेका छन् ।  बुधबार विज्ञप्ति जारी गर्दै उनले मन्त्रीपरिषद बैठकबाट १६/१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राष्ट्रिय राजमार्गको...

कांग्रेस नेता बानियाँद्वारा अर्को एम्बुलेन्स हस्तान्तरण

Ambulence-1550582798.jpg

७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले अर्को एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।  स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा थाहा नगरपालिका ६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई प्रजातन्त्र दिवसमा मंगलबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् । त्यसैगरी, संचालन...

हेटौँडा बजार भत्काउने प्रदेश सरकारको निर्णय

Hetauda-1550415104.jpg

५ फागुन, हेटौंडा । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकले हेटौंडा बजार भत्काउने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले मुख्य बजारको राजमार्गको सडक थप फराकिलो बनाउने निर्णय गरेसंग बजार भत्कने भएको हो । सरकारले बाईपास सडक पनि निर्माण गर्ने निणय गरेको छ ।  हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ...

गाउँपालिकाले धियालको युरेनियम पहाडको सदुपयोग गर्ने

Urenium-Pahad1-1550405888.jpg

५ फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ धियाल कालापानीमा रहेको युरेनियम पहाडको गाउँपालिकाले सदुपयोग गर्ने भएको छ ।  युरेनियमका कारण यहाँका बासिन्दाले स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको भन्दै गाउँपालिकाले यसलाई सदुपयोग गर्ने भएको हो । पहाड क्षेत्रको बस्ति स्थानान्तरण गर्दै पहाडको सदुपयोग गर्ने गाउँपालिकाले...

बानियाँ र उपाध्यायले गरे किसेडी–घैराङ सडक उद्घाटन

Congress-3-1550240316.jpg

३ फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी १ किसेडी, देउरालीदेखि ९ नम्बर वडा स्यार्से हुँदै कैलाश ९ घैराङ जोड्ने सडकको शुक्रबार उद्घाटन भएको छ । नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार