Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाश-२ मा सावुन बनाउने र मौरी पालन सम्बन्धी तालिम

Screenshot_20250528_22275-1748450665.jpg

१४ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर २ बैकुण्ठमा नयाँ उद्यमी सृजनाका लागि सात दिने साबुन बनाउने र मौरी पालन तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम  सञ्चालन भएका हो।गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तरगत नयाँ सृजना तर्फको उद्यमीहरुको लागि साबुन बनाउने र मौरी पालन तालिम भएको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताईन् । उनले साबुन बनाउने तालिममा २० जना र मौरी पालन तालिममा १० जना गरी तीसज जनाले सीप सिकेको बताईन् । 
वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा तालिम सञ्चालन भएको थियो । सीप सिकेर रोजगारी बन्ने उद्देश्यका साथ साबुन बनाउने र मौरी पालन तालिम प्रदान गरिएको उनले बताए । कैलाश बैकुण्ठमा मौरी पालनको प्रच्युर सम्भावना भएको क्षेत्रको रुपमा रहेकाले यहाँका यूवाहरुलाई उक्त तालिममा सहभागिता जनाई उद्यमतर्फ लाग्न प्रेरित गरेको वडाध्यक्ष घिसिङले बताए । 
कार्यक्रममा उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल, वडा सचिव नितेशकुमार यादव, प्रशिक्षकद्धय बिना कुमारी दाहाल र रवीबहादुर अधिकारीलगायतको आतिथ्यता रहेको थियो । सात दिन सम्म सञ्चालित साबुन बनाउने तालिमलाई बिनाकुमारी दाहालले सहजीकरण गरेकी थिईन् भने मौरी पालन तालिमलाई रवीबहादुर अधिकारीले प्रशिक्षण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार