Email :- prastakhabar@gmail.com
कैलाश गाउँपालिका

५५ घरधुरीलाई न्यानो कपडा वितरण

udas-1547471191.jpg

३० पुस, हेटौंडा । मकवानपुरको विकट गाउँपालिका कैलाश गाउँपालिकाको करिब ५५ घरधुरीलाई न्यानो कपडा वितरण गरिएको छ ।
मनहरी युवा क्लबका युवाहरुले विकट गाउँमा पुगेर करिब सातसय थान कपडा तथा न्यानो कपडा वितरण गरेका छन् । क्लबले कैलाश गाउँपालिका–८ स्थित भार्तामा पुगेर कपडा वितरण गरिएको क्लबका अध्यक्ष समिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कुवेतमा रहेका नेपाली युवाहरुको समूह निरेम प्रोडक्सनबाट प्राप्त सहयोग विकट गाउँमा पुगेर वितरण गरेको बताए ।
उनका अनुसार क्लबले  प्रत्येक वर्ष न्यानो कपडा वितरण गर्ने गरेको छ । कैलाश गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङको प्रमुख आतिथ्यतामा भएको कपडा वितरण कार्यक्रममा कैलाश गाउँपालिका–७ र ८ नम्बरका वडा अध्यक्ष क्रमशः सूर्यबहादुर थिङ र उदाशकुमार ब्लोनलगायत सहभागी थिए ।


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून
Screenshot_20230206_10122-1679477385.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...

बुधबार सुनको मूल्य २ हजारले घट्यो
gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३०...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै
Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू
802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...

बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना
1590630192-s2Xwa-1679450014.jpg

८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
dss-1679445340.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...

बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

थप समाचार